कसरी सम्भव भयो उद्धार ?
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा परी जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले शुक्रबार बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय साह र कविर महर्जन छन्। सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा काम गर्थे। महर्जन भने आयोजनाका सुपरभाइजर हुन्।उद्धारलगत्तै महर्जनलाई
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







